Logo

प्रमुख समाचार

दोलखामा माओवादीका गंगा कार्कीको अग्रता कायमै



काठमाडौं । दोलखामा नेकपा (माओवादी केन्द्र) का उमेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन् । १४ हजार २३३ मत गणना हुँदा कार्कीले ६ हजार ५७७ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका एमालेका बालकृष्ण सिवाकोटीले पाँच हजार ७८० मत ल्याएका छन् ।

उनीहरूबीच ७९७ मतको अन्तर छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार ०२:५९   :  बजे

1.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।