काठमाडौं । माघे संक्रान्ति तथा थारु र मगर समुदायको महान चाड माघी पर्व आज (माघ १ गते आइतबार) देशभर धुमधामका साथ मनाइएको छ । आजैबाट थारु समुदायको नयाँ वर्ष २६४३ पनि सुरु भएको छ ।
माघीमा थारु समुदायका व्यक्तिहरु एकै ठाउँ भेला भएर आफन्त र साथीभाइसँग रमाइलो गर्ने गर्छन् । माघ महिनालाई थारू समुदायले शुभ महिनाका रुपमा लिने गर्छन् ।
काठमाडौंको टुँडिखेलमा यसरी रमाए थारु तथा मगर समुदाय















तस्बिर : तेज किराँती/अनलाइनपाना





















प्रतिक्रिया