Logo

उद्योग

नेपाल टेलिकमको सह–प्रवक्तामा परमात्मा भट्टराई



नेपाल टेलिकमाको सह–प्रवक्ताको जिम्मेवारी परमात्मा भट्टराईलाई तोकिएको छ ।

टेलिकमले कम्पनीको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप( प्रबन्धक परमात्मा भट्टराईलाई कम्पनीको सह–प्रवक्ताको जिम्मेवमरी दिइएको कम्पनीले बताएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार ०९:३५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।