Logo

अर्थ

आइएमई पे र वैदेशिक रोजगर विभाग अन्तरगत ई.पि.एस कोरिया शाखा वीच सम्झौता



काठमाडौं । आइएमई पे र वैदेशिक रोजगर विभाग अन्तरगत ईपिएस कोरिया शाखावीच सम्झौता भएको छ ।

सम्झौताअनुसार ईपिएस कोरिया शाखामार्फत नेपाली श्रमिकहरुलाई कोरिया पठाउने प्रक्रियाका लागि डिजिटल भुक्तानी सम्बन्धी कार्यको प्रवद्र्धन आइएमई पे ले गर्नेछ ।

नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग अन्तर्गत स्थापना भएको ईपीएस कोरिया शाखद्वारा श्रम बजारमा देखिएको समस्या समाधान गर्न नेपाली श्रमिकहरुलाई कोरिया पठाउदै आएको छ र सोहि प्रक्रिया सम्पन्न गर्नका लागि आवेदनको दस्तुर तथा अन्य दस्तुरहरु आइएमई पे बाट भुक्तानी गर्न सक्ने जनाएको छ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १०:५२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।