Logo

अर्थ

अर्थमन्त्री डा. प्रकाशशरण महतले गरे पदभार ग्रहण



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पदभार ग्रहण गरेका छन् ।

शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यालयमा गएर उनले पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजै शपथ गराएका हुन् । उनलाई कर्मचारीले फूल र खादाले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार १६:४७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।