काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्ष २०८०र८१ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । वेबसाइटमार्फत सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ । हाल यस्तो दर ७ प्रतिशत रहँदै आएको थियो ।
त्यस्तै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत आवासीय कर्जाको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीति मार्फत् ५० लाख सीमा बढाएको हो । राष्ट्र बैंकले यसअघि आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ तोकेको थियो । उक्त सीमालाई वृद्धि गरेर २ करोड पुर्याएको हो ।
यस्तो छ पूर्णपाठ –





















प्रतिक्रिया