Logo

आजको तस्बिर

भारतसँग भिड्नु अघि नेपाली क्रिकेटर (फोटो फिचर)



काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपालले भारतसँग खेल्दैछ ।

श्रीलंकाको क्यान्डीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । ​

तस्बिरहरू :

 

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार १२:२८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।