Logo

प्रमुख समाचार

नेकपा एसबाट दुई मन्त्रीको टुंगो



काठमाडौं- नेकपा एसका दुई मन्त्रीको टुंगो लागेको छ।

नेकपा एसले भानुभक्त जोशी र धनबहादुर बुढालाई मन्त्रीका रूपमा पठाउने निर्णय गरेको हो। जोशीलाई संघीय मामिला र बुढालाई शहरी विकासमन्त्री बनाउने नेकपा एसले जनाएको छ। उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार १८:३०   :  बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।