Logo

प्रमुख समाचार

शिक्षामन्त्री श्रेष्ठले सम्हालिन् पदभार



काठमाडौं- शिक्षमन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन्।

शीतल निवासमा शिक्ष मन्त्रीको शपथ लिए लगत्तै बुधबार साँझ सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन्।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार २१:०४   :  बजे

378
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।