Logo

प्रमुख समाचार

नेपाली कांग्रेसद्धारा प्रतिनिधिसभा बैठक अवरुद्ध



काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधिसभामा राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो । सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई समय दिनुअघि नै कांग्रेस सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार १४:११   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।