काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
निवास बूढानीलकण्ठमा चैत २० गतेका लागि सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार दिउँसो २ बजे कार्यसम्पादन समिति बैठक बस्ने जानकारी दिए । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा पार्टी पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरु रहेका छन् ।




















प्रतिक्रिया