Logo

कोशी प्रदेश

कोशीमा भौतिक पूर्वाधारमन्त्री राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मा



विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले सम्हालेकाे स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिएका छन् ।

बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १३:५७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।