काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । यसअवधिमा कम्पनी ५ करोड ३४ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्षको यस अवधिमा कम्पनी २ करोड ६४ लाख रुपैयाँ नोक्सानमा थियो ।
लघुवित्तले इम्पेयरमेन्ट चार्जबापत ८ करोड ५५ लाख रुपैयाँ छुट्याएको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी पनि ३३ रुपैयाँ ३० पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १५७ रुपैयाँ ९७ पैसा छ ।




















प्रतिक्रिया