Logo

प्रमुख समाचार

राष्ट्रपति पौडेलद्धारा दुवै सदनबाट पारित विधेयकहरूको प्रमाणीकरण



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश र्भका विभिन्न पाँच वटा विधेयकहरू प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार २२:१७   :  बजे

129
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।