Logo

प्रमुख समाचार

मैले गृह मन्त्रालयको नेतृत्व लिएपछि नीतिगत सुधारका प्रयास गरिरहेको छु : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृहमन्त्रालयको सुधारको लागि आफूले काम गरिरहेको दाबी गरेका छन् । उनले आफूले गृह मन्त्रालय सम्हालेपछि नीतिगत सुधारका प्रयासहरू थालेको बताएका हुन् । प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

आफूले मन्त्रालयको नेतृत्व लिएको ११ महिना पूरा हुन लागेको र यो बीचमा थुप्रै नीतिगत सुधारको काम भएको लेखकको दाबी छ ।मन्त्री लेखकले भने,‘यो सरकार गठन भएको ११ महिना पुग्न लागेको छ। मैले जिम्मेवारी लिएको पनि ११ महिना पुगेको छ। मैले यो समयमा गृह मन्त्रालयमा नीतिगत, कानूनी र संरचनागत सुधार गर्दैछौं।’

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलवार २१:३४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।