Logo

अर्थ

सानिमा क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा



काठमाडाैं । सानिमा क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डहरुले लाभांश घोषणा गरेका छन् । सानिमा ग्रोथ फण्डले १५.७९ प्रतिशत नगद लाभांश र सानिमा लार्ज क्याप फण्डले  २१.०५ प्रतिशत (कर सहित) लाभांश   आव २०८१/८२को संचित मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई नगद लाभांश प्रस्ताव गरेको हो ।

सानिमा ग्रोथ फण्डले १० करोड ६१ लाख ८९ हजार रुपैयाँ बराबरको नगद लाभाश दिने निर्णय गरेको छ भने लार्ज क्याप फण्डले २५ करोड २६ लाख ३१ हजार रुपैयाँ बराबरको लाभांश दिने निर्णय गरेको हो ।

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार १०:५३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।