Logo

अर्थ

एसवाई प्यानल नेपालले पायो आइपीओ अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एसवाई प्यानल नेपाल लिमिटेडलाई आइपीओ निष्कासनको अनुमति दिएको छ ।

बोर्डले कम्पनीलाई ५२ कारेड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता आइपीओ निष्कासनको अनुमति दिएको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १२:३८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।