काठमाडाैं । आजदेखि शिव श्री हाइड्रोपावर कम्पनीको हकप्रद सेयर खुला भएको छ । कम्पनीले एक बराबर एक अनुपातको दरमा हकप्रद सेयर जारी गर्ने भएको हो ।
कम्पनीको हकप्रद असोज ८ गतेसम्म खुला हुनेछ । हाल एक अर्ब ४७ करोड रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद पछि यो रकम दुई अर्ब ९५ करोड रूपैयाँ पुग्नेछ ।




















प्रतिक्रिया