Logo

अर्थ

नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा प्राडा डिल्लीराम शर्मा नियुक्त



काठमाडौं । नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा प्राडा डिल्लीराज शर्मा नियुक्त भएका छन् ।

उनले भदौ १८ गते सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

 

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १३:४३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।