काठमाडौं । माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले असोज १० गते बस्नेगरी साधारणसभा बोलाएको हो ।
साधारणसभा प्रयोजनको लागि भदौ २७ गतेका लागि शेयरधनी किताब खाता बन्द (बुक क्लोज) गर्ने निर्णय समेत गरिएको छ ।
बैंकले यो वर्ष ४ प्रतिशत बोनस सेयरसहित ८ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।




















प्रतिक्रिया