काठमाडौं । सिटी होटलको हकप्रद सेयरमा आज सोमबारदेखि आवेदन खुलेको छ ।
कम्पनीले १ सय बराबर ८० का दरमा हकप्रद सेयर निष्कासन गरेको हो । हाल कायम चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत रकम १ अर्ब ३३ करोड रुपैयाँ हकप्रद सेयरबाट जुटाइने कम्पनीले जनाएको छ ।
असोज १२ गतेसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।




















प्रतिक्रिया