Logo

अर्थ

सुनको मूल्य ३ हजार १ सय बढ्यो



काठमाडाैं । आज सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । मंगलबार सुनको मूल्य ३ हजार १ सय रुपैयाँले बढेको छ ।

यससँगै सुनको कारोबार प्रतितोला २ लाख १४ हजार ७ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य स्थानिय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य समेत बढेको छ । चाँदी आज ४० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ५१५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार ११:२३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।