Logo

अर्थ

दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने



काठमाडाैं । यो वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलमा दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको हो ।

शैक्षिक संस्थाहरु बन्द भईसकेकाले उपत्यकाबाट बाहिरिनेको संख्या दैनिक वृद्धि भईरहेकाले यसपालिी अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको हो ।

यसअघि भने चाडपर्वमा घर जानेहरुका लागि अग्रिम टिकट खुल्दै आएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १४:२८   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।