Logo

अर्थ

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । आज सुनको मूल्य बढेको छ । आज सुनकाे मूल्य ११ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको कारोबार प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज ४० रुपैयाँले बढ्दै प्रतितोला २ हजार ६२० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार ११:१५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।