काठमाडौं । शुक्रबार सुनको मूल्य वृद्धि भएको छ । आज सुनकाे मूल्य १२ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
शुक्रवार २ लाख २२ हजार ५०० रुपैयाँमा काराेबार भईरहेकाे छ । बिहीबार तोलामा २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको थियाे ।
यसैगरी चाँदी शुक्रबार तोलामा २ हजार ७४० रुपैयाँ पुगेको छ । यसअघि बिहीबार चाँदी तोलामा २ हजार ६८५ रुपैयाँ थियो ।




















प्रतिक्रिया