Logo

अर्थ

आज सेयर कारोबार नहुने



काठमाडाैं । दशैं अगाडी बन्द भएको सेयर बजार सोमबार पनि नखुल्ने भएको छ । नेप्से स्रोतले दिएको जानकारीअनुसार सबै अंगहरु कारोबारको लागि तयर भई नसकेको कारण सेयर कारोबार नहुने भएको हो ।

स्रोतकाअनुसार सेयर कारोबारको लागि धितोपत्र बोर्ड, नेप्से , सीडीएससी र ब्रोकरहरु पनि तयार हुनु पर्ने हुन्छ । यी सबै निकायहरु तयार अवस्थामा नरहेका कारण आज सेयर कारोबार हुन नसक्ने भएको हो ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १०:०५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।