Logo

अर्थ

नेपाल बैंकको सञ्चालकमा भट्टराई नियुक्त



काठमाडाैं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा महेश भट्टराई नियुक्त भएका छन् । भट्टराई अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा बैंकको सञ्चालक नियुक्त भएका हुन् ।

उनी अर्थ मन्त्रालयको सहसचिव समेत हुन् । उनले असोज २२ गते सञ्चालक समितिको अध्यक्षमार्फत पद तथा गोपनियताको शपथ ग्रहण समेत गरिसकेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १२:११   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।