काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा अमृत लम्साललाई नियुक्त गरेको छ।
अर्थमन्त्रीस्तरको असोज ६ गतेको निर्णयबाट लम्साल सरकारबाट प्रतिनिधित्व गर्दै नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका हुन् ।
लम्सालले सञ्चालकका रुपमा असोज २३ गतेबाट पद बहाली गरेका छन।




















प्रतिक्रिया