काठमाडौं । कांग्रेस सभापतिका विस्वास पात्रहरु मुलुकको सर्वश्रेष्ठ पिताका रुपमा शेरबहादुर देउवालाई मान्छन् । तीनै देउवा र स्व. खुमबहादुर खड्काको पछि लागेर गाडी चढ्ने, काठमाडौंमा महल ठड्याउने, छोराछोरी विदेश पढाउने र मोजमस्ती गर्नेहरुको खेती प्रहरी भर्ना, सरुवा, बढुवा गर्ने र तस्करको हितमा काम गर्ने थियो । आज तीनको हविगत राम्रैसँग देखियो ।
मुलुकको यथार्थ चित्रण गर्ने चन्द्र भण्डारीजस्ता नेताले पार्टीमा र सरकारमा सुधार भएन भन्छन् । तर, देउवाका दूतहरु नैन सिंह महर र रामहरि खतिवडा भण्डारीको कुरा सुनेर हास्छन् । यी दुवै हिजो प्रहरीबाट घुस लिएर प्रहरीको काम गर्ने विचौलिया हुन् । भण्डारी भन्छन्, न राजा जोगिए, न सिंहदरबार जोगियो । कस्तो सुरक्षा संयन्त्र छ हाम्रो ।
जेनजी आन्दोलनले कांग्रेस र एमालेको दुई तिहाई बहुमतको दम्ब २४ घण्टामा चकनाचुर भयो । राजा जोगाउन नसक्ने सेना, नेता जोगाउन नसक्ने प्रहरी र सिंहदरबार जोगाउन नसक्ने सुरक्षा निकाय कस्तो हो ? जसले हरेक राजनीतिक परिवर्तनमा आफ्नो स्पेस खोज्छ । बहुदलमा संवैधानिक राजतन्त्रको रक्षक नेपाली सेना थियो । राजतन्त्रमा राष्ट्रपतिलाई सेनाको संरक्षण थियो । आफ्ना अविभावक जोउन नसक्ने कस्तो सेना हो नेपालको ?
जसले राजा जोगाएन, राष्ट्रपतिको महल जोगाएन । चन्द्र भण्डारीले उठाएको यो प्रसंग कांग्रेसका चण्डालहरुलाई हाँसोको विषय बन्छ । रामहरिको आचारणका बारेमा प्रश्न उठ्छन् । कांग्रेसमा जो अपराधी छन् तीनको फलिफाप भएको छ । आफ्ना परमेश्वरको दरबारमा पैसाको गोदाम जल्दा थाप्लामा हात राख्ने थुप्रै छन् । अहिलेको यो स्थिति कांग्रेस र एमालेका नेताको लटतन्त्रले ल्याएको हो ।
गाडी चढ्ने, काठमाडौंमा महल ठड्याउने, छोराछोरी विदेश पढाउने र मोजमस्ती गर्नेहरुको खेती प्रहरी भर्ना, सरुवा, बढुवा गर्ने र तस्करको हितमा काम गर्ने थियो । आज तीनको हविगत राम्रैसँग देखियो ।

प्रतिक्रिया