Logo

खेलकुद

एनपीएलकाे पहिलो दिनको सबै टिकट बिक्री भइसक्यो, बाहिर भीड नगरौँ: प्रहरी



काठमाडौं । नेपाल प्रिमियर लिग (एपीएल) दोस्रो संस्करणको पहिलो दिनको सबै टिकट बिक्री भइसकेको प्रहरीले जनाएको छ ।

एनपीएलको दोस्रो संस्करण आज (मंसिर १)देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । यस दिनको सबै टिकट बिक्री भइसकेकाले मैदानबाहिर अरू व्यक्तिहरूले भीडभाड नगर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार १२:११   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।