Logo

खेलकुद

पोखराले विराटनगरविरुद्ध पहिला फिल्डिङ गर्ने



काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयु क्रीकेट मैदानमा विराटनगरविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलवार १६:०६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।