काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।
टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।
खेलकुद
५ मंसिर २०८२, शुक्रबार १५:४८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ।
टीयु क्रीकेट मैदानमा सुदूरपश्चिमविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।
प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार १५:४८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया