काठमाडौं । चितवन राइनोजविरुद्ध विराटनगर किग्सले टस जितेको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेका छन् ।
चितवनले पहिले ब्याटिङको निम्तो पाएको छ ।
खेलकुद
१० मंसिर २०८२, बुधबार १५:४६
काठमाडौं । चितवन राइनोजविरुद्ध विराटनगर किग्सले टस जितेको छ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले फिल्डिङ रोजेका छन् ।
चितवनले पहिले ब्याटिङको निम्तो पाएको छ ।
प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार १५:४६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया