Logo

प्रमुख समाचार

प्रभु बैंकका सीईओ अशोक शेरचनसहित ३ जनालाई ५ दिन म्याद थप



कठमाडौं । प्रभु बैंकका सीईओ अशोक शेरचनसहित तीन जनालाई पाँच दिर्न ५ दिन म्याद थप गरिएको छ ।

सीईओ शेरचन र डिसीईओ पोख्रेल र सिसिओ रिवाज श्रेष्ठलाई ५ दिन म्याद थप गरिएको सिआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठले केटिएम भ्वाइसलाई जानकारी दिएका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले आइतबार साझ बैंकिङ कसुरमा सीईओ र डिसिईओ पोख्रेल र सिसिओ श्रेष्ठलाई पनि पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार २०:२५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।