Logo

प्रमुख समाचार

रास्वपा संसदीय दलको बैठक बस्दै



काठमाडौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज (बिहीबार) बस्दैछ।

बैठकमा संसदीय समिति सभापति चयनको विषयमा छलफल हुने पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

उनका अनुसार बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार ०८:००   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।