Logo

प्रमुख समाचार

रास्वपाको महामन्त्री बने भूपदेव शाह



काठमाडौं । रास्वपाले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य थिए ।

 

 

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार १७:३३   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।