काठमाडौं । नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ ।
नेप्सेमा आज संस्थाको १४.२५ प्रतिशत बोनश वापत ३ लाख १९ हजार १०४ दशमलव ७४ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
अर्थ
७ बैशाख २०८३, सोमबार १८:४६
काठमाडौं । नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ ।
नेप्सेमा आज संस्थाको १४.२५ प्रतिशत बोनश वापत ३ लाख १९ हजार १०४ दशमलव ७४ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
सूचिकृत शेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार १८:४६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया