काठमाडौं । राष्ट्रियसभा अन्तरर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक विहान ११ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो ।
बैठकमा आर्थिक वर्ष २०८३÷०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल हुनेछ ।
प्रमुख समाचार
९ बैशाख २०८३, बुधबार १०:२१
काठमाडौं । राष्ट्रियसभा अन्तरर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।
बैठक विहान ११ः३० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने भएको हो ।
बैठकमा आर्थिक वर्ष २०८३÷०८४ को बजेट तर्जुमाको तयारीबारेमा छलफल हुनेछ ।
प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार १०:२१ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया