Logo

प्रमुख समाचार

राष्ट्रपति पौडेल आज तनहुँ जाँदै



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) तनहुँ जाँदै छन् ।

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुन लागेकाे भानु साहित्य उद्यानको शिलान्यास गर्न राष्ट्रपति पौडेल जान लागेका हुन् ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार ०८:३५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।