Logo

प्रमुख समाचार

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै



काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमा विहान ११:३० बजे बस्ने भएको हो ।

बैठकमा उपसमिति गठन सम्बन्धमाको विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार ०९:०४   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।