काठमाडौं । उपसभामुख रुवीकुमारी ठाकुर अस्पताल भर्ना भएकी छन् । उनको प्रेसर र सुगर घटेर ललितपुरस्थित किस्ट अस्पताल भर्ना गरिएको श्रम संस्कृतिका सांसद आरेन राईले जानकारी दिए ।
उपसभामुख ठाकुरको पारिवारिक श्रोतले बुधबार टाउको दुखेपछि अस्पताल लगिएको र डाक्टरको सुझाव अनुसार भर्ना गरिएको जानकारी दिएको छ ।




















प्रतिक्रिया