Logo

प्रमुख समाचार

राष्ट्रियसभा बैठक बस्दै



काठमाडौं । राष्ट्रियसभा बैठक बस्ने भएको छ । बैठक दिउँसो १३:१५ बजे बस्ने भएको हो ।

बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८३, मंगलवार ०९:२७   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।