काठमाडाैं । सभामुख डाेलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई आफ्नो क्रियाकलाप सच्याउन चेतावनी दिएका छन् ।
बुधबार पनि संसदमा प्लेकार्डसहित विरोध गरेपछि सभामुखले प्रतिनिधिसभाको मर्यादा कायम गर्नु सबै सांसदको कर्तव्य हुने भन्दै आफ्ना क्रियाकलाप सच्याउन चेतावनी दिएका हुन् ।






















प्रतिक्रिया