काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केहिबेर अघि सुरु भएको छ ।
बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको उनको सचिवालयले जानकारी गराएको छ । बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका कार्यसूची रहेको नेताहरूले बताएका छन् ।
प्रमुख समाचार
८ जेष्ठ २०८३, शुक्रबार १२:५६
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केहिबेर अघि सुरु भएको छ ।
बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको उनको सचिवालयले जानकारी गराएको छ । बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका कार्यसूची रहेको नेताहरूले बताएका छन् ।
प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार १२:५६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया