काठमाडौं । मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक तय भएको जानकारी दिइन् ।
कुन प्रयाेजनका लागि बैठक बाेलाइएकाे हाे, त्यसकाे एजेन्डा भने सार्वजनिक गरिएकाे छैन ।




















प्रतिक्रिया