Logo

प्रमुख समाचार

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने



काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक बिहान ९ बजे सिंहदरमा बस्ने भएको हो ।

बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था,

वितरण प्रणाली लगायतका विविध पक्षहरुमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीहरूसँग विस्तृत छलफल हुने छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार ०८:२५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।