Logo

प्रमुख समाचार

सांसद हमालको प्रश्न :भदौ २४ को घटना छानबिन हुन्छ कि हुँदैन?



काठमाडौं । नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले भदौ २४ गतेको घटनाबाट क्षति भएका संरचनाहरू बन्ने के योजना छ? भन्दै प्रश्न गरेकी छिन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै भदौ २४ को छानबिन हुन्छ कि हुँदैन? भन्दै उनले प्रश्न गरिन्।

उनले भनिन्,‘भदौ घटनाबारे उनले भनिन्, ‘ भदौ २४ को छानबिन हुन्छ कि हुँदैन? क्षति भएका संरचनाहरू बन्ने के योजना छ? मेरो देशको ऐतिहासिक धरोहर सिंहदरबार बन्ने योजना के छ? नेपालीले एक हजार होइन, १० पनि होइन, एउटा मात्र सिंहदरबार चाहेका छन्, त्यो कहिले बन्छ?’सदनलाई जानकारी गराउन सरकारसँग माग गर्न चाहान्छु ।’

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार १२:२१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।