काठमाडौँ ।त्रिचन्द्र कलेजमा प्रधानमन्त्री बालेन्द्र शाहले सदनमा दिएको राष्ट्र विरोधी अभिव्यक्तिप्रति मसाल जुलुस निकालेकाे छ ।
साेमबार उनीहरूले प्रधानमन्त्री शाहले आइतबार सदनमा दिएको राष्ट्र विरोधी अभिव्यक्तिप्रति बिरोध प्रदर्शनसँगै पुत्लादहन गरेको हो ।




















प्रतिक्रिया