Logo

बैंकिङ

नेप्सेमा माछापुच्छ्रे बैंकको ३ करोड कित्ता सेयर सूचीकृत, आजदेखि कारोबारमा आउने



काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माछापुच्छ्रे बैंकको ३ करोड कित्ता सेयर सूचीकृत भएको छ।

बैंकको ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। ८.२५ प्रतिशत ब्याजदरको सेयर आजदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।

अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्र खरिदबिक्री हुन्छ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार ०७:०४   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।