Logo

समाचार

झापा इनर्जीको सौर्य विद्युत् आंशिक बन्द



काठमाडौं। आगलागीपछि झापा इनर्जीले झापामा सञ्चालन गरेको सौर्य विद्युत आयोजनाको विद्युत् उत्पादन आंशिक रूपमा बन्द भएको छ।

१० मेगावाट क्षमताको ग्रीडमा आबद्ध सौर्य विद्युत् आयोजनामा जडित २ वटा ५ मेगावाट क्षमताको इन्भटरमध्ये एउटामा जेठ १८ गते आगलागी भएपछि विद्युत् उत्पादन आंशिक रुपमा बन्द भएको हो।

कम्पनीका अनुसार ५ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार ०९:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।